Logo


SIMRIKKHABAR



बौद्धमार्गी बाहुल्य देशबाट बढी पर्यटकको आगमन, पर्यटक आगमनमा झिनो सुधार

admin श्रावण २ , २०७६

जनवरी देखि जुनसम्म कूल ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक देखिएको छ । पर्यटक आगमनमा यो अवधिको ब्रिध्दीदर भने सुस्त रहेको छ ।   पर्यटनमा उत्साहजनक खबर प्रबाह गर्न नसक्नु यसको एउटा कारण लिन सकिन्छ । तथ्यांकले देखाए अनुसार यस अवधिमा ४ लाख ९० हजार ५ सय ३४ जना हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । चीनबाट १९।५३ प्रतिशत् पर्यटक बढेको देखिएको छ भने त्यस्तै गरि श्रीलंका, थाईल्याण्ड र ताइपेइबाट पनि पर्यटक आगमन भएको देखिन्छ ।

#नेपाल पर्यटन बोर्ड तथा अनलाइन खबरबाट साम्भार 

सम्बन्धित समाचारहरू