Logo


SIMRIKKHABAR



मंगलबार फेरी भारि बर्षा हुने

admin श्रावण ५ , २०७६

मौसमविदले पूर्वानुमान गरे अनुसार मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने देखाएका छन् । त्यसको प्रभाव सोमबारबाट देखिने अनुमान छ । दक्षिणतिर सरेको रेखा बिस्तारै नेपालतिर सर्दै आएको र सोमबार नेपाल भित्रिने तथा मंगलबार भारी वर्षा हुने सम्भावना छ । मौसमविदको भनाइ छ ।
यसबाट पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

स्रोत- अनलाइन खबर  

सम्बन्धित समाचारहरू