Logo


SIMRIKKHABAR



बाढीले हेटौंडामा बस्ती डुबायो

admin श्रावण ८ , २०७६

राति देखि परेको अविरल वर्षापछि खोलाको बाढी गाउँमा पसी हेटौंडा उपमहानगरपालिकाको वडा नं। ५ तथा १० का केही बस्ती डुबानमा परेको खबर प्राप्त भएको छ । समयमै प्रहरीले प्रभावित क्षेत्रमा पुगी सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । बाँकी खबर भने अझै आउन बाँकी छ ।

-- अनलाइन खबर स्रोत

सम्बन्धित समाचारहरू