Logo


SIMRIKKHABAR



लिबियामा पानीजहाज डुब्यो

admin श्रावण १० , २०७६

लिबियाको तटीय क्षेत्रमा शरणार्थी सवार पानीजहाज डुबेको खबर प्राप्त भएको छ । मानवीय क्षतिबारे यकिन तथ्यांक आइसकेको भने छैन तर कम्तीमा १ सय ५० जनाको ज्यान गएको अनुमान गरिएको छ । पानीजहाजमा करिब ३०० शरणार्थी सवार रहेको बुझिएको छ । तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको तर्क छ ।

सम्बन्धित समाचारहरू