Logo


SIMRIKKHABAR



नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन

admin श्रावण ११ , २०७६

प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान रही आएकोमा अबको सम्झौता अनुसार अब दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ गर्न पाउने भएका छन् । चीनले नेपाली वायुसेवाका लागि १५ वटा विमानस्थलमा उडानको बाटो खोलेको बुझिएको छ । बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु र सियान बाहेक अरु ८ विमानस्थल वायुसेवा स्वयंले तोकेर उडानको अनुमति माग्न सक्ने गरी सम्झौता भएको खबर प्राप्त भएको छ । 

सम्बन्धित समाचारहरू