Logo


SIMRIKKHABAR



प्राकृतिक सम्पदामा धनि बाँकेको राप्ती सोनारी गाउँपालिका

admin जेष्ठ २६ , २०७६

कोहलपुर, जेठ ५,

दाङमा पछिल्ला समय महिलाको घरजग्गामा स्वामित्व बढ्दै जान थालेको छ ।

पुुरुषले चल, अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ । सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा गर्नेहरु आर्कषित हुन थालेका छन् ।

पुुरुषले चल÷अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ । दाङमा बितेको अढाई वर्षमा करिब २० हजार महिलाको नाममा जग्गा पास भएको छ । महिलाको नाममा जग्गा पास गर्नेहरु शहरको तुलनामा ग्रामिण स्तरमा कमि देखिएको छ । चल, अचल सम्पतिमा महिलाको पनि स्वामित्व हुुनुुपर्छ भन्ने विकास ग्रामिण स्तरमा पुुग्न नसकेको सरोकारवाला बताउँछन् ।

सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा पास गर्नेहरु आर्कषित हुन थालेका छन् । सम्पतिमा महिलाको पनि स्वामित्व कायम हुुन थालेपछि महिलाले आफ्नो अधिकार सुरक्षित भएको महशुुस गरेका छन् भने महिलाका नाममा जग्गा रजिष्ट्रेशन गराउनेको संख्या बढ्दै जान थालेको छ ।