‘अंगुर’को रिमेकमा रणवीरसँग पूजा र ज्याकलिन फाइनलको जोडी फाइनल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

चलचित्र ‘सूर्यवंशी’ रिलिजको प्रतिक्षामा रहेका निर्देशक रोहित सेट्टी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् । सन् १९८२ मा निर्माण भएको चलचित्र ‘अंगुर’को रिमेक बनाउने तयारीमा रोहित छन् । यो चलचित्रका लागि उनले संजिव कुमारको स्थानमा रणवीर सिंहलाई फाइनल गरेका छन् । रणवीरसँग रोहितले चलचित्र ‘सिम्बा’मा काम गरेका थिए । अब, यो चलचित्रका लागि नायिका पनि फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायिकाको रुपमा ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले काम गर्ने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रोहितले ‘अंगुर’को कथालाई आधुनिक शैलीमा ढालिरहेका छन् । यो चलचित्रमा रणवीर सिंहको दोहोरो भूमिका हुनेछ । सन् २०१५ मा रोहितले यो चलचित्रका लागि नायक साहरुख खानलाई अफर गरेका थिए । तर, सो समयमा यो चलचित्र बन्न सकेन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु