अक्षयकुमार र वाणी कपुर ‘बेल बटम’ को सुटिङको लागि पुगे बेलायत

अक्षयकुमार र वाणी कपुर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares

भारतमा कोरोना भाइरसका कारण रोकिएका फिल्म र टीभि शोहरुका सुटिङ अहिले धमाधम भइरहेका छन् । यस्तै बलिउड अभिनेता अक्षयकुमारले पनि आफ्नो फिल्मको सुटिङकलागि बेलायत पुगेको बताएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनी फिल्म ‘बेल बटम’ को सुटिङको लागि टिमसहित बेलायत पुगेका थिए । यस्तै अभिनेत्री वाणी कपुर पनि यस फिल्मको सुटिङको लागि स्कटल्यान्ड पुगेकी छिन् । वाणीले लामो समयपछि घुम्न पाउदा खुशी लागेको बताएकी छिन् । उनले कोरोना महामारी फिल्म फेरि शुरु भएकोमा खुशी लागेको बताएकी छिन् । उनले फिल्म बेल बटम मा अक्षयसँग जोडी बन्दैछिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले अक्षयसँग फिल्म खेल्न पाउँदा खुशी लागेको पनि बताएकी छिन् । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु