बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी को रिलिज मिति सार्वजनिक भएको छ। निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि पोस्पेन्ड गरेपछी रिलिज रोकिएको थियो। ट्रेलर सार्वजनिक भएको केहि समयमै कोरोना महामारीका कारणलक डाउन भए सँगै रिलिज रोकिएको थिया । भारतिय संचारमाध्यमका अनुसार सुर्यवंशी २ अप्रिल २०२१मा प्रदर्शनमा आउने सम्भावना छ ।यस बिषयमा निर्देशक शेट्टीले वितरक र हल संचालकहरुसँग छलफल गरिरहेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस चलचित्र थिएटर र डिजिटल प्लेटफर्म दुबैमा प्रदर्शन गर्नेगरी तयारी भइरहेको जनाइएको छ । हालै केन्द्र सरकारले फिल्म हलमा १०० प्रतिशत क्षमताका साथमा दर्शकलाई चलचित्र देखाउन पाउने गरी हल खुला गरिदिएको छ । त्यससँगै बलिउडमा निर्माता, हल संचालक, कलाकारहरूमा खुसी छाएको छ ।
Advertisements



JUNGLE






from the
city


