अक्षय कुमारको नयाँ चलचित्र लक्ष्मीले पाइरहेको छ अनपेक्षित रुपमा प्रतिक्रिया

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

एकपछि अर्को हिट चलचित्र दिएका बलिउडका प्रभावशाली अभिनेता अक्षय कुमारको नयाँ चलचित्र लक्ष्मी सोमवार सार्वजनिक भयो । ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक भएको यो चलचित्र निकै प्रतीक्षित थियो । यसका गीत, पोस्टर, ट्रेलर लगायतका सामग्रीले दर्शकलाई निकै उत्सुक बनाएको थियो । अक्षय कुमार र कियारा आडवाणीको अभिनय रहेको यो चलचित्र सार्वजनिक भएपछि भने यसले अनपेक्षित रुपमा प्रतिक्रिया पाइरहेको छ । खासमा यो चलचित्र साउथको ‘कञ्चना’ को रिमेकको रुपमा निर्माण गरिएको थियो । तर, चलचित्र सार्वजनिक भइसकेपछि दर्शक तथा समीक्षकहरुले भने खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । बलिउडमा खरो रुपमा समीक्षा गर्ने तरण आदर्शले यो चलचित्रलाई खराब चलचित्रको संज्ञा दिएका छन् । तर, तरणले अक्षयले निकै मिहेनत गरेको भने बताए । ट्विटर, फेसबूक लगायतका सामाजिक संजालमा यो चलचित्रको दर्शकले आ आफ्नै किसिमको प्रतिक्रिया दिएका छन् । तर, सामाजिक संजालहरूमा आएका दर्शकको प्रतिक्रिया राम्रा भन्दा पनि धेरै नराम्रा छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु