अक्षय कुमारको फिल्म ‘अतरंगी रे’ को एउटा गीत सुटिङ गर्न ८ करोडको सेट तयार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता अक्षय कुमारले निर्देशक तथा निर्माता आनन्द एल रायको तीन फिल्मको लागि डिल गरेका छन् । उक्त तीन फिल्ममा अतरंगी रे, रक्षा बन्धन र अर्को एकको भने नाम सार्वजनिक भएको छैन । भारतीय मिडियाले जनाए अनुसार अक्षयले यस फिल्महरुको लागि १२७ करोडको डिल गरेका छन् । पछिल्लो वर्ष अक्षयले फिल्म अतरंगी रे को लागि पारिश्रमिक १२० करोड लिएको खबर सार्वजनिक भएको थियो । अक्षय अनुबन्धित तीन फिल्ममा दुबई फिल्म आनन्दले आफैँ निर्देशन गर्नेछन् भने एक फिल्मको लागि अरु कसैको सहयोग लिनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निर्माण पक्षले दिएको जानकारी अनुसार अक्षले फिल्म रक्षा बन्धनको सुटिङ डेढ महिनापछि गर्नेछन् । मार्च १५ देखि उनी फिल्म अतरंगी रे को सुटिङमा व्यस्त हुनेछन् । अर्थात १५ मार्चदेखि फिल्म अतरंगीको एक गीतको सुटिङ सुरु हुनेछ ।
जसको लागि ८ करोडको सेट तयार परिएको निर्माण पक्षले जानकारी दिएको छ । गीतको कोरियोग्राफी गाणेश आचार्यले गदैछन् । उक्त गीतमा सारा अली खान अक्षय कुमारसँगै १०० जना अन्य कलाकार हुने छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु