अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

अक्षय कुमार अभिनित बलिवुड फिल्म ‘लक्ष्मी बम’ ट्रेलर सार्वजनिक भएको छ। आगामी नोभेम्बर ९ मा सार्वजनिक हुने गरी फिल्मको ट्रेलर सार्वजनिक भएको हो। फिल्ममा अक्षय कुमारका साथै कियरा आडवाणी, राघव लौरेन्स लगायतका कलाकार छन्। हरर कमेडी फिल्म लक्ष्मी बमको ट्रेलर ३ मिनेटभन्दा लामो छ। ट्रेलर सार्वजनिक हुनासाथ थुप्रैले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फिल्ममा अक्षयले समलिंगीको भूमिका निर्वाह गरेका छन्। युट्युब मार्फत् सार्वजनिक गरिएको यसको ट्रेलरमा लाइक र डिसलाइक अप्सन हटाइएको छ। युट्युबमा भिडियोमा देखिने यो अप्सनमा देखिए पनि यो गणना हुने छैन। अहिलेसम्म कति लाइक र डिसलाइक आए भन्ने कुराको गणना छैन। केही समयअघि आलिया भट्टको एउटा फिल्मको ट्रेलर आउँदा डिसलाइकको रेकर्ड बनेको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु