अक्षय कुमारको हरर-थ्रिलर फिल्म ‘लक्ष्मी बम’ को रिलिज मिति सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

अक्षय कुमारको हरर(थ्रिलर फिल्म ‘लक्ष्मी बम’ को रिलिज मिति सार्वजनिक गरिएको छ। फिल्म ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुने तय गरिएको छ। यसअघि यो फिल्म ९ सेप्टेम्बरमा रिलिज हुने तयारी थियो। इन्डियन प्रिमियर लिग (आईपीएल) १९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म हुने भएका कारण रिलिज मिति सारिएको बताइएको छ। अक्षय कुमारले ट्वीट मार्फत फिल्मको टिजर सार्वजनिक गर्दै ९ नोभेम्बरमा फिल्म डिज्नी प्लस हटस्टारमा आउने बताएका हुन्। टिजरमा अक्षयको लक्ष्मणबाट लक्ष्मीमा परिणत स्वरुप देखाइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अक्षयको यसअघि कहिल्यै नदेखिएको नयाँ अवतार भएकाले ‘लक्ष्मी बम’ शुरुदेखि नै चर्चामा छ। फिल्ममा उनी पहिलो पटक तेस्रोलिङ्गीको भूमिकामा देखिनेछन्। फिल्ममा अक्षयको साथमा कियारा आडवाणी पनि देखिनेछिन्। राघव लरेन्सले निर्देशन गरेको फिल्म तमिल फिल्म ‘कंचन’ को रिमेक हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु