अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
संक्रमितको कन्ट्याक ट्रेसिङका आधारमा थप अधिकारीहरुको पनि कोरोना परीक्षण गरिएको छ । आयोगका सचिव सुरेशराज अधिकारीसहितको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएको थियो ।
Advertisements



JUNGLE






from the
city



अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।