अणवीक पनडुब्बीलाई रुसी जल सेनाले जुन १२ देखि प्रयोगमा ल्याउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

रुसी जल सेनालाई अझ मजबुत बनाउन अणविक पनडब्बीलाई रुसी नौसेनाले थप गरी सञ्चालनमा ल्याउने भएको छ । प्रिन्स भ्लादिमीर नाम राखिएको अणवीक पनडुब्बीलाई रुसी जल सेनाले जुन १२ देखि प्रयोगमा ल्याउने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सेवेरोन्स्कमा रहेको सेभमाश सिपयार्डमा प्रिन्स भ्लादिमीरलाई राख्ने तयारी रक्षा मन्त्रालयको रहेको छ । पनडुब्बीले आफ्नो परिक्षणहरु सन् २०१९ मा सफलतावूर्वक समाप्त गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रुसी नेभी जल सेनाको यो चौयो जेनेरेशनको पनडुब्बी रहको जनाइएको छ। पनडुब्बीले १६ वटा वुलाभा ब्लालिस्टिक मिसाइल बोक्ने क्षमता रहेको छ । उच्च प्रविधिले निर्मित प्रिन्स भ्लादिमीले लामो दरीमा दुश्मनलाई समेत पत्ता लगाउन सक्ने जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु