अदालतको अवहेलनामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना

प्रख्यात वकिल प्रशान्त भूषण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रख्यात वकिल प्रशान्त भूषणलाई भारतको सर्वोच्च अदालतले अदालतको अवहेलनामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अदालतको फैसलापछि भूषणलाई जरिवाना तिर्न उनका कानुन व्यवसायी राजीव धवनले एक रुपैयाँ दिएका थिए । सो रकम आफूले स्वीकार गरेको भूषणले ट्विट गर्दै जानकारी गराएका छन् ।

एक रुपैयाँ जरिवाना नतिरे भूषणलाई ३ महिनाको जेल सजाय र ३ वर्ष कानुन व्यवसायीका रुपमा काम गर्न रोक लाग्न सक्ने अदालतले जनाएको थियो । सर्वोच्च अदालतले आदेशमा अदालत कुनै प्रकाशन वा सञ्चारमाध्यममा आएका विचारबाट प्रभावित हुन नसक्ने पनि जनाएको छ ।

प्रशान्तको दुईवटा ट्विटलाई लिएर अदाललको अपहेलना भएको ठहर गरिएको थियो । २९ जुनमा उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश बाबडे महँगो बाइकमा बसेको तस्बिर राखेर ट्विट गरेका थिए ।

दोस्रो ट्विटमा उनले सर्वोच्च अदालतका चार न्यायाधीशको भूमिकाबारे आफ्नो धारणा राखेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु