अदालतको अवहेलना मुद्धामा प्रशान्त दोषी ठहर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाण्डौ ।
भारतका प्रख्यात वकिल प्रशान्त भूषणलाई सर्वोच्च अदालतले अदालतको अवहेलना प्रकरणमा दोषी ठहराएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रशान्त भूषणले प्रधान न्यायधिश र चार अन्य पूर्व प्रधान न्यायधिशको बारेमा ट्विट गरेका थिए । अदालतले २० अगस्तमा प्रशान्त भूषणको सजायको सुनुवाई गर्नेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

न्यायधिशअरुण मिश्रको नेतृत्वमा सर्वोच्च अदालतका तीन न्यायाधीशहरूको उक्त इजलाशले यस अवहेलनाको गम्भीर विषय भएको बताएको हो । यो निर्णय भिडियो कन्फरेन्सिंग मार्फत गरिएको थियो।

प्रशान्त भूषणलाई अदालतको अवहेलना ऐन १९७१ ब्मोजिम ६ महिना सम्मको जेल सजाय हुन सक्छ ।
प्रशान्तलाइ अदालतको मानहानी हुने गरी सामाजिक सञ्जालमा लेखेको आरोप छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु