अध्यक्ष दाहालले खुमालटारमा गुटका नेताहरुसँग भेटघाट एवम् छलफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

श्रावण ५, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवास खुमालटारमा आफ्ना गुटका नेताहरुसँग भेटघाट एवम् छलफल गरेका छन् ।
छलफलमा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू रहेको स्रोतले जनाएको छ । तर स्थायी कमिटि सदस्य समेत रहेका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने अनुपस्थित रहेका छन् ।
यसअघि हिजो पनि नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले छलफल गरेका थिए । अन्य गुटगत भेलामा सहभागी हुने गृहमन्त्री थापा विशेष काम देखाएर उपस्थित भएका थिएनन् ।
स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीहरू एक आपसमा एकजुट हुन नसकेको भन्दै स्थायी कमिटि सदस्यहरुलार्इ भेटघाटका लागि बोलाएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु