अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

नेपाली कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अनमोल र उपासनाको पनि स्वाब परीक्षण गरिएको थियो ।
केही दिनअघि विज्ञापनको छायांकनकालागि यी दुई यामाहा कम्पनीमा पुगेका थिए । कन्ट्याक ट्रेसिङका आधारमा अनमोल र उपासनाको पनि स्वाब संकलन गरिएको थियो ।
अनमोल र उपासना दुवैको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो । नेपालमा रहेका कुनै पनि कलाकारलाई हालसम्म कोरोना भाइरस संक्रमण भएको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु