अनिल कपुरलाई कोरोना पोजेटिभ भएको समाचार प्रति सोनम कपुर आक्रोसित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

अभिनेता अनिल कपुरलाई कोरोना भाइरस पोजेटिभ भएको समाचार सार्वजनिक भएपछि उनकी छोरी सोनम कपुर आक्रोसित छिन् । यो समाचारले अनिलको परिवारलाई अहिले तनाव भएको छ । उनलाई कोरोना पोजेटिभ भएको वा नभएको बारेमा अनिल कपुरले कुनै टिप्पणी गरेका छैनन् । कपुरलाई कोरोना पोजेटिभ भएको समाचार आएपछि उनकी छोरी एवं अभिनेत्री सोनम कपुरले आक्रोश व्यक्त गरेकी छिन् । आफ्नो बुबालाई कोरोना पोजेटिभ नभएको र कतैबाट फैलिएको हल्लाका आधारमा समाचार आएको उनले बताएकी छिन् । अनिललाई कोरोना पोजेटिभ भएको समाचार आएपछि शुभचिन्तकबाट स्वास्थ्यलाभको कामना गरिएको छ । अहिले बलिउड सिनेकर्मीहरूले पनि उनलाई शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यो कुराको छोरी सोनमले खण्डन गरेकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु