बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् । सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले । मानिसहरु तैमुरको पब्लिसिटीका लागि मीम्स बनाइरहेका छन् । सोसल मिडिया प्रयोगकर्ताले विराट र अनुष्काको छोरी जन्मिएपछि अब तैमूर सोसल मिडिया सेन्सेसन नहुने बताइरहेका छन् । यद्यपि। तैमुर अली खानका थुप्रै फ्यान पेज बनेका छन् जसमा उनका विभिन्न फोटो र भिडियो भाइरल भइरहेका हुन्छन् । भर्खरै चार वर्ष पुगेका तैमुरको फ्यान फलोविङ निकै तगडा छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
Advertisements



JUNGLE






from the
city


