अनुष्का शर्माकी छोरीको जन्मपछि तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् । सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले । मानिसहरु तैमुरको पब्लिसिटीका लागि मीम्स बनाइरहेका छन् । सोसल मिडिया प्रयोगकर्ताले विराट र अनुष्काको छोरी जन्मिएपछि अब तैमूर सोसल मिडिया सेन्सेसन नहुने बताइरहेका छन् । यद्यपि। तैमुर अली खानका थुप्रै फ्यान पेज बनेका छन् जसमा उनका विभिन्न फोटो र भिडियो भाइरल भइरहेका हुन्छन् । भर्खरै चार वर्ष पुगेका तैमुरको फ्यान फलोविङ निकै तगडा छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु