अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

श्रावण १४, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठ अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा छापा मार्दा अवैध रुपमा भीओआईपी कलबाइपास गराउने गरिएको भेटिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ८ पोर्टको भीओआईपी उपकरणसहित पक्राउ गरेको डीआईजी सहकुल थापाले बताए । उनका अनुसार श्रेष्ठमाथि दूरसंचार ऐन, २०५३ अनुसार थप अनुसन्धान जारी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु