‘अपने २’ मा धर्मेन्द्रसँगै छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

निर्देशक अनिल शर्माले देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा धर्मेन्द्रसँगै उनका दुुई छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्नेछन् । भारतमा कोराना भाइरसले उग्र रुप लिइरहे पनि सुटिङमा जानका लागि आफु नडराएको धर्मेन्द्रले बताएका छन् । उनका अनुसार फिल्मको पुरै टिम आवश्यक सावधानी अपनाएर सुटिङमा जानेछ । ‘मानिसहरु बहादूर बन्न आवश्यक छ, मुर्ख होइन,’ उनले भनेका छन् । प्रशंसकहरुले नै आफुलाई कलाकार बनाएकाले उनीहरुलाई मनोरञ्जन गराउन कहिल्यै नछाड्ने धर्मेन्द्र बताउँछन् । ‘जबसम्म काम गर्न लायक रहन्छु, त्यतिबेलासम्म एक अभिनेताका रुपमा नयाँ–नयाँ भूमिकाको प्रयोगमा जुट्नेछु,’ उनले भनेका छन्, ‘मानिसको उमेर कति भयो भन्ने कुराले कुनै फरक पार्दैन । केवल उसले आफुभित्र जोशलाई कायम राख्न जरुरी छ ।’ एक अभिनेताका रुपमा आफु सधैं नयाँ कामको खोजीमा रहने उनले बताए । फिल्म ‘अपने २’ सन् २००७ मा रिलिज भएको स्पोर्टस् ड्रामा ‘अपने’ को सिक्वेल हो । आगामी वर्षको दिपावलीमा यो फिल्म प्रदर्शनमा आउनेछ । यसैबीच, सनी देओललाई भने कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु