अप्रिल ३० बाट रिलिज गर्ने तयारीमा रहेको ‘सूर्यवंशी’को रिलिज फेरि सर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ । कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्रको प्रदर्शन मिति तेश्रो पटक पोष्टपोन्ड भएको छ । अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको मेघा बजेट चलचित्रलाई अप्रिल ३० बाट रिलिज गर्ने तयारीमा यसका निर्देशक रोहित सेट्टी थिए । तर, भारतमा दैनिक एक लाख कोरोना संक्रमित देखिन थालेपछि यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । भारतको महाराष्ट्रमा रात्रीकालिन कफ्र्यू लागेको छ । सरकारले अप्रिल ३० सम्म रात्रीकालिन लकडाउन गर्ने निर्णय गरेसँगै चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसअघि पनि केही बलिउड चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । भारतीय मिडियाका अनुसार, इदमा रिलिज हुने भनिएको नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को प्रदर्शन मिति पनि पोष्टपोन्ड हुने संभावना बढी छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु