अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् । घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ । बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ । यसअघि गत मंगलबार भएको बिस्फोटमा प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो । तालिवान विद्रोही र अफगान सरकारबीच शान्ति वार्ताका लागि वार्ता जारी रहेकै बेला बिस्फेटका घटनाहरु हुन थालेपछि अफगान सरकार सशंकित बनेको छ । एजेन्सी
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185