अफगानिस्तानमा भिसाका लागि आवेदन दिन भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

अफगानिस्तानमा भिसाका लागि आवेदन दिन जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । अफगानिस्तानको पूर्वी नाङ्गरहार प्रान्तमा पाकिस्तान जानका लागि भिसा लिने क्रममा बुधबार एक स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भिडमा भागदौज मच्चिँदा कम्तीमा ११ महिनासहित १५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । गर्भनर अताउल्लाह खोग्यानीले भागदौडका क्रममा अन्य १३ जना घाइते भएका छन्, तीमध्ये धेरै महिला नै छन् । उहाँका अनुसार ज्यान गुमाउनेमा धेरै वृद्ध व्यक्ति थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बर्सेनि धेरै सङ्ख्यामा अफगानीहरु आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्द्वबाट बच्न पाकिस्तान जाने गरेका छन् । ‘दुर्भाग्यवश यो बिहान स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो’, गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था एएफपीसँग भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सात महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु