अफ्रिकी महाद्वीपमा कोरोनाभाइरसको प्रकोप तिब्र गतिमा फैलिदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

डब्ल्यूएचओ अफ्रिकाका क्षेत्रीय निर्देशक मत्शिदिसो मोइतिको भनाइ अनुसार कोभिड १९ राजधानी शहरहरू भन्दा टाढा फैलिएको छ र परीक्षण र अन्य आपूर्तिहरूको अभावले यस बिरुद्धको प्रतिक्रियाहरूलाई बाधा पुर्‍याइरहेको छ। तर उनले भने कि यस्तो देखिदैन कि कुनै गम्भीर केस र मृत्यु अधिकारीहरूले लुकाइरहेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185


दक्षिण अफ्रिकामा रिपोर्ट गरिएको घटनाहरू पुरा अफ्रिकाको एक चौथाई भन्दा बढी रहेको छ र पूर्वी केप र पश्चिमी केप प्रान्तहरूमा उच्च संख्यामा पुष्टि भएका घटना र मृत्यु देखिएको डा. मोतीले जेनेभामा डब्ल्यूएचओको मुख्यालयमा भएको  एक ब्रीफिंगमा बताइन्। उनले पश्चिमी केप युरोप र अमेरिकामा भर्खरको सुरु हुदाको प्रकोप जस्तो देखिने र यो अफ्रिकाको केन्द्रबिन्दु हुन सक्ने बताएकी छिन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दक्षिण अफ्रिका अफ्रिकामा सब भन्दा उन्नत स्वास्थ्य सेवा प्रणालीहरु भएको एक देश हो, तर यो जुन गतिमा फैलिरहेको छ, यसले स्थिति भयाबह हुन सक्छ I प्रारम्भिक र निर्णायक लकडाउनको लागि दक्षिण अफ्रिकाको सरकारको प्रशंसा गरिएको छ, तर जूनमा प्रतिबन्धहरू हटाउदै जादा संक्रमणको वृद्धि भएको छ।

अफ्रिका विश्वमा कोभिड १९ बाट सबैभन्दा कम प्रभावित भएको महाद्वीप हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु