अब कालीमाटी र कलङ्कीमा अत्यावश्यक बाहेकका पसल बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो । केही दिनअघि क्यासेट पसलका एक जनालाई सङ्क्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि सङ्क्रमण पाइएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आजबाटै लागु हुने गरी कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसलहरु बन्द गरिने भएको हो ।

अब फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने छन् भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेरमात्र दिनभर पसल खोल्न पाउने छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु