अब कुवेतमा पनि ईसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा सुरू

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

ईसेवा मनी ट्रान्स्फर र कुवेतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा पैसा पठाउन सकिनेछन् । नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ईसेवा मनी ट्रान्सफरका एजेन्ट तथा ईसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साथै ईसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै ईसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ । रेमिट्यान्स सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनी ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरे । ईसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । ईसेवा मनी ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु उद्देश्य रहेको ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु