अब मेरो शेयर एपबाट मात्र आईपीओ रिजल्ट हेर्न पाइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अब आईपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो शेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र आईपीओ रिजल्ट हेर्न पाइने भएको छ । यसअघिसम्म विभिन्न अनलाइन मिडियाले पनि आईपीओ परे नपरेको रिजल्ट हेर्न पाउने व्यवस्था गर्दै आएका थिए । अब यससम्बन्धी जानकारी आधिकारिक वेबपेजबाट मात्रै हेर्न मिल्ने व्यवस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गरेको छ । लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण भएकाले त्यसको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो । योसँगै अब शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओ रिजल्ट पनि सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्नुपर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु