अब ‘लेभल ए’ मान्यता पाएका प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै विदेश जानका लागि मान्य हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

विदेश जान ‘लेभल ए’ मान्यता पाएका सरकारी प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विदेश जानेहरूका लागि अब लेभल एका सरकारी प्रयोगशालाको रिपोर्टको मात्रै मान्यता दिने निर्णय गरेको हो । अन्य केही प्रयोगशालामा गरिएको परीक्षणमा समस्या आएको पाइएपछि यस्तो निर्णय गरिएको हो । विदेश जानेहरूको स्वास्थ्य परीक्षण गरेपछि त्यसको जानकारी स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिनुपर्ने निर्णय पनि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, बैठकले परीक्षणका क्रममा यसअघि पोजेटिभ र नेगेटिभ रिपोर्ट मात्रै दिने गरेकोमा अब बोर्डर लाइन देखिएमा पनि पोजेटिभ नै मान्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । पोजेटिभ र नेगेटिभ दुवै नदेखाइ बीचको लाइन देखिए त्यसलाई नेगेटिभ नमानी पोजेटिभ नै मान्न निर्देशन दिइएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु