अब विदेशमा रहेका नागरिकको उद्धार उडान नगर्ने सरकारको निर्णय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

सरकारले विदेशमा रहेका नागरिकको उद्धार उडान नगर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले मन्त्रिपरिषद बैठकमा लैजाने एजेन्डा तय गर्दै यस्तो निर्णय गरेको हो । समितिको आइतबार बसेको बैठकले मन्त्रिपरिषद बैठकमा सिफारिसका लागि यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तहमा होम आइसोलेसनमा बसेका नागरिकलाई वडाबाट स्वास्थ्यकर्मी उपलब्ध गराउने निर्णय पनि गरेको छ । “विदेशमा रहेका नागरिकको लागि यसअघि हुँदै आएको उद्धार उडान अब नगर्ने कोही अलपत्र परेको छ भने नियमित उडानबाट गर्ने निर्णय गरिएको छ,” केन्द्रका सचिव महेन्द्र गुरागाइँले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने । दक्षिण एसियासहित अन्य देशमा नियमित हवाई उडान गर्नका लागि संस्कृति मन्त्रालयले व्यवस्थापन गर्ने सम्बन्धमा पनि निर्णय भएको उनले जानकारी गराए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु