अब सरकारी अस्पतालबाट मात्रै कोरोना संक्रमितको उपचार हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोभिड–१९ को उपचार सेवालार्य निरन्तरता दिने जनाएको छ । स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रेस विज्ञप्ति जारी गर्दे मन्त्रालयले बुधबारको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउने जानकारी दिएको छ । यसअघि कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै सरकारले निजी मेडिकल अस्पतालहरुलाई शोधभर्नाबापतको रकम उपलब्ध गराउदै आएको थियो । तर, संक्रमितको संख्या घटेसँगै अब मेडिकल अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिइएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु