अब ह्वावेको स्मार्टफोनमा गूगल म्यापको सट्टामा हुनेछ ‘टमटम गो’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ह्वावेका पछिल्ला डिभाइसहरुमा गूगल प्ले स्टोरको एक्सेस छैन । यसको विकल्पको रूपमा कम्पनीले आफ्नै स्टोर ह्वावे एप ग्यालरी ल्याएको छ । त्यसो त गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा जस्तो धेरै र महत्वपूर्ण एप यो स्टोरमा उपलब्ध छैनन् । अमेरिकी कम्पनीहरूले सहकार्य तोडेपछि ह्वावेका स्मार्टफोन प्रयोगकर्तामा निश्चय नै निराशमा छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रयोगकर्ताले धेरै नै मिस गरेको एक एप थियो, गूगल म्याप । म्यापको कुनै सेवा नहुँदा ह्वावेका स्मार्टफोन खल्लो लाग्न थालेका थिए । बिहीबार कम्पनीले म्यापको उचित विकल्प ल्याएर आएको छ, टमटम गो । टमटम गोले आफ्नो नेभिगेसन एप ह्वावे एप ग्यालरीमा स्टोर गरेको छ । नेदरल्याण्डको लोकेशन टेक्नोलोजी कम्पनी टमटमले म्यापिङ टूल र सर्भिसमा काम गरिरहेको छ । थ्रीडी म्याप सर्भिस सहित ह्रावेमा टमटम गो एप लञ्च भएसँगै गूगल म्यापको राम्रो विकल्प हुने विश्वास कम्पनीले लिएको छ ।

यो एप्लिकेसनमा सुरूमा अफलाइन प्रयोगका लागि केही म्याप डाउनलोड गर्नुपर्ने हुन्छ । यसले घर र कार्यालयको ठेगाना राख्ने सुविधा दिन्छ ।साथमा गूगल म्यापले नदिएका केही मौलिक फीचरहरू पनि यसमा समावेश छन् । टमटमले यसको गो नेभिगेशन एप ह्वावेको एप ग्यालरी सहित प्ले स्टोर र एप्पल एप स्टोर जस्ता ठूला एप प्लेटफर्ममा पनि राखेको छ । यो फीचर लिन ३० दिनको निस्शुल्क ट्रायल प्राप्त गर्न सकिन्छ । त्यसपछि भने सेवा प्रयोग गर्न पैसा लाग्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु