अभिनेता आसिफको मृत्युबारे प्रहरीले फेला पार्यो नयाँ रहस्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

बलिउडले एक पछि अर्को अभिनेतालाई अकालमै गुमाइरहेको छ । इरफान खान, ऋषी कपुरको अकालमै मृत्यु भयो भने केहि समयअघि सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए । बलिउडमा फेरी अर्का चर्चित अभिनेता आसिफ बसराको निधन भएको छ । निधन भएको केहि घण्टामै प्रहरीले उनको मृत्युको कारण पत्ता लगाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतिय मिडियाका अनुसार उनले आत्महत्या गरेका छन् । ५३ बर्षिय अभिनेता आसिफले डिप्रेशनको कारण आत्महत्या गरेको भारतिय मिडियाहरुले जनाएका छन् । हिमाञ्चल प्रदेशस्थित धर्मशाला मेक्लोडगंजमा मृत अवस्थामा भेटिएका उनको साथबाट प्रहरीले कुनै सुसाइड नोट फेला पारेको छैन । तर, भारतिय मिडियाले अभिनेता आसिफ निकटका अनुसार उनी लामो समयदेखि डिप्रेशनमा थिए, डिप्रेशनको औषधी सेवन गरिरहेका थिए । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हिचकी, वन्स अपन अ टाइम इन मुम्बई, ब्ल्याक फ्राइडे, वो, जब वी मेट, क्रिस ३ जस्ता चलचित्रमा काम गरेका उनको आत्महत्यामा बलिउडकर्मीहरुले समवेदना प्रकट गरिरहेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु