अभिनेता विवेक ओवरायको मुम्बईस्थित घरमा प्रहरीले मार्‍यो छापा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

बलिउड अभिनेता विवेक ओवरायको मुम्बईस्थित घरमा प्रहरीले छापा मारेको छ । लागुऔषध केशमा विवेकका साला आदित्य अल्वामाथि शंका गर्दै प्रहरीले छापा मारेको हो । भारतीय प्रहरीका अनुसार आदित्य अल्वा फरार छन् । विवेक ओवराय उनका नातेदार भएकाले प्रहरीले सोधपुछ गर्दै घर आएको र छापा मारेको जनाइएको छ । प्रहरीका अनुसार यसबारेमा सोधपुछ गर्न प्रहरीले अदालतबाट वारेन्ट लिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो घटनामा कन्नड कलाकार रागिनी द्विवेदी र सञ्जना गलरानीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आदित्य अल्वाकी आमा नन्दिनी अल्वाको स्वामित्वमा रहेको बेंगलुरुको पाँच एकड सम्पत्तिमा पनि प्रहरीले छापा मारेका थियो । प्रहरीले पार्टीहरुमा ड्रग्सको प्रयोग गरेको भन्दै अनुसन्धान थालेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु