अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर, थप उपचारका लागि अमेरिका जाने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

 
बलिवुड फिल्म विश्लेषक कोमल नहाटाले बलिवुड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको जानकारी दिएका छन् ।
संजय दत्तले आफुले आफ्नो स्वास्थ्यको कारणले केहि समय फिल्मबाट ब्रेक लिने जानकारी दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार संजय दत्तको क्यान्सरको उपचार सम्भव भएको बताइएको छ । संजय दत्तलाई क्यान्सर भएको खुलासा भएपछि मंगलबार सार्बजनिक हुने भनिएको उनको नयाँ फिल सडक-२ को ट्रेलर समेत रोकिएको थियो ।
अब संजय दत्त थप उपचारका लागि अमेरिका जाने तयारीमा रहेको बताइएको छ । समयमा अमेरिका गएर उपचार गरे उपचार सम्भव भएको बताइएको छ । संजय दत्त केहि दिन अघि श्वास फेर्न मुश्किल भएपछि अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको कोरोना परिक्षण गरिएको थियो र रिपोर्ट भने निगेटिभ आएको थियो ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु