अमिताभ बच्चनले गरे अंग दान गर्ने प्रतिज्ञा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

बलिउड महानायक अमिताभ बच्चनले अंग दान गर्ने प्रतिज्ञा गरेका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा आफ्नो एक तस्बिर सेयर गर्दै अंग दान दिने वचन दिएका हुन् । तस्बिर सेयर गर्दै बच्चनले लेखेका छन्, “टी ३६७५ म प्रतिज्ञा गरिएको अंग दाता हुँ । यसको प्रतीकका रुपमा मैले हरियो रिबन लगाएको छु ।” अंग दान गर्ने वाचा स्वरुप र एक अंग दाताको चिनारी स्वरुप उनले आफ्नो कोटको दायाँपट्टि एउटा सानो हरियो रिबर्न लगाएका हुन् । यस्तै उनले अर्को ट्विटमा लेखेका छन्, “पुर्खाहरुको पूर्तिमा।।। उहाँहरुको जीवनकालको सम्झना स्वरुप, हामीलाई आजको दिन प्रदान गरेकामा।।। उहाँहरुको सम्मान गछौं । उहाँहरुको आशीर्वाद सधैं हाम्रो साथमा रहोस । होइन।।। योगदान कहिले थाहा भएन।।। उहाँहरुलाई थाहा छ र रहनेछ ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु