अमेरिकाको ओरेगनमा केही दिनअघि देखि फैलिएको डढेलोले ८ को मृत्यु, दर्जनौं मानिस सम्पर्कविहीन

ओरेगनको फिनिक्समा आगलागीबाट भएको क्षति तस्बिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

अमेरिकाको उत्तर पश्चिमी राज्य ओरेगनमा केही दिनअघिदेखि फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् ।‘राज्यका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् । दसौं हजार घर छाड्न बाध्य भएका छन्,’ ओरेगनका गभर्नर केट ब्राउनले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । डढेलोका कारण हजारौं भौतिक संरचना ध्वस्त भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ । ‘४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएकाले तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,’ ब्राउनले भने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु