अमेरिकामा एकैदिन १ लाख ६९ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

अमेरिकामा एकैदिन एक लाख ६९ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २९ लाख ४९ हजार ४ सय ३२ जना पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन २१ सय ४८ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६५ हजार ८ सय ५३ पुगेको छ । त्यस्तै अमेरिकामा ७६ लाख १६ हजार १ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु