अमेरिकामा एकैदिन एक लाख ६९ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २९ लाख ४९ हजार ४ सय ३२ जना पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन २१ सय ४८ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६५ हजार ८ सय ५३ पुगेको छ । त्यस्तै अमेरिकामा ७६ लाख १६ हजार १ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185