अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक हजार ९६ जनाको मृत्यु भएको छ । यसरी कोरोनाबाट मृत्यु हुनेको कुल संख्या दुई लाख ७४ हजार १ सय ९० पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन एक लाख ४९ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३९ लाख ७ हजार ७ सय ३७ जना पुगेको छ । त्यस्तै अमेरिकामा ८१ लाख९८ हजार १ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५४ लाख ३५ हजार ४ सय १० जना उपचाररत छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु