अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७२ लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७२ लाख ७३ हजार ९ सय ४३ पुगेको हो। संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख ७ हजार ७ सय ४३ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३३ हजार १ सय ५९ जनाको मृत्यु भएको छ। त्यहा ७६ हजार ८ सय ३४ जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १६ हजार १ सय ४०, टेक्सासमा १६ हजार १ सय १०, क्यालिफोर्नियामा १५ हजार ९ सय ६८ र फ्लोरिडामा १४ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वभर हालसम्म ३ करोड ४१ लाख ३७ हजार २ सय जना संक्रमित भएका छन् भने १० लाख १७ हजार ८३ जनाको मृत्यु भएको छ। अमेरिकापछि बढी प्रभावित भारतमा ६३ लाख १२ हजार ५ सय ८४ जना संक्रमित भएका छन् भने ९८ हजार ६सय ७८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ४८ लाख १० हजार ९ सय ३५ जना संक्रमित र १ लाख ४३ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु