अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ३५ हजार ८२२ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 120
  •  
  •  
  •  
  •  
    120
    Shares

कोरोना भाइरसका कारण विश्वभरि ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ भने १ करोड २३ लाख ८७ हजार ८२६ जनालाई संक्रमण भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ७१ लाख ८७ हजार ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ४५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ भने ३२ लाख १९ हजार ९९९ जनालाई संक्रमण भएको छ । त्यस्तै १४ लाख २६ हजार ४२८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ लाख ५७ हजार ७४९ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै १५ हजार ६४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा ३२ हजार ३४३ जनाको मृत्यु भएको छ भने ४ लाख २५ हजार ७२ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ३ लाख ३ हजार ३२३ जनालाई संक्रमण भएको छ भने ६ हजार ८५० जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा ३ हजार ४६ जनाको मृत्यु भएको छ भने २ लाख ४१ हजार १३ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार ६१ हजार ६७ जना संक्रमित थपिएका छन् भने ९६० जनाको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु