अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ४७ हजार ७५६ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ। हालसम्म अमेरिकामा एक करोड ३२ लाख ४७ हजार ७५६ जना संक्रमित भइसकेका छन्। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा एक लाख सात हजार १४३ संक्रमित थपिएका छन्। त्यहाँ हालसम्म दुई लाख ६९ हजार ५५५ जना संकमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३०६ जनाको मृत्यु भएको हो। अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या ७८ लाख ४६ हजार ८७० पुगेको छ। ५१ लाख ३१ हजार ३३१ सक्रिय संक्रमित रहेको अमेरिकामा २४ हजार ३९६ संक्रमित गम्भीर अवस्थाका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु