अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ९० हजार भन्दा बढी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ९० हजार २६० पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९५ हजार १५१ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २० हजार १८० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार १४८ संक्रमितको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख २४ हजार ९०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६२ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ केरोड ७५ लाख ३० हजार ७९९ पुगेको तथ्यांक छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु