अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख ९ हजार २७५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ४८ हजार ८९ संक्रमित थपिएका छन् । सोही अवधीमा ३ हजार ४१८ संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ३०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185