अमेरिकामा कोरोना संक्रमण हुनेको संख्या २ करोड २० लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख ९ हजार २७५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ४८ हजार ८९ संक्रमित थपिएका छन् । सोही अवधीमा ३ हजार ४१८ संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ३०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु