अमेरिकामा कोरोना संक्रमणबाट दुई हप्तामै ४० हजार बढीको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको छ । द गार्डियनको एक रिपोर्टका अनुसार यसको कारण मानिसहरु लापरवाही भएको र एके स्थानमा भेला हुने गरेको बताइएको छ । तर पनि संक्रमणको दर भने यस बीचमा कम भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ६६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनालाई कोरोना संक्रमण भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु