अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको छ । द गार्डियनको एक रिपोर्टका अनुसार यसको कारण मानिसहरु लापरवाही भएको र एके स्थानमा भेला हुने गरेको बताइएको छ । तर पनि संक्रमणको दर भने यस बीचमा कम भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ६६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनालाई कोरोना संक्रमण भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185