अमेरिकामा कोरोना संक्रमणको कारण १ लाख ४४ हजार ९५३ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 93
  •  
  •  
  •  
  •  
    93
    Shares

विश्वमा कोरोना संक्रमणको कारण ६ लाख १९ हजार ५९२ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ९८ हजार ४३१ जना संक्रमित भएका छन् ।
त्यस्तै ९१ लाख १६ हजार २४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३ हजार ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ४४ हजार ९५३ जनाको मृत्यु भएको छ भने ४० लाख २८ हजार ५६९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १८ लाख ८६ हजार ५८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ७१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ६०२ जनाको मृत्यु भएको छ भने ४ लाख ३५ हजार ७५३ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ७ हजार ८८९ जनाको मृत्यु भएको छ भने ४ लाख १० हजार १७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ५ हजार २०७ जनाको मृत्यु भएको छ भने ३ लाख ६९ हजार ८३४ जनालाई संक्रमण भएको छ । त्यस्तै अमेरिकामा मंगलवार ६७ हजार १४० जना संक्रमित थपिएका छन् भने १ हजार ११९ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु