अमेरिकामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भदौ ८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिककामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएकको जानकारी दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत लडाइँको हिस्सा भएको बताए । उनले यस लडाइँबाट धेरैको जीवन जोगाउन सकिने पनि बताए । ट्रम्पले प्लाज्मा थेरापीबाट मृत्यु दरलाई ३५ प्रतिशत घटाउन सकिने अनुसन्धानबाट पत्ता लागेको पनि बताए । त्यसैले कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न उनले आह्वान गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने पनि विश्वासमेत व्यक्त गरेका छन् । अमेरिकामा विश्वमा सबैभन्दा धेरै ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु