अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजार नाघ्यो

कोरोना संक्रमणबाट मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट अमेरिकामा १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ३२ हजार ९ सय २६ छ भने त्यहाँ ७४ हजार ८ सय ५० जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १५ हजार ९ सय २१, क्यालिफोर्नियामा १२ हजार ६ सय २७, टेक्सासमा १२ हजार १ सय ५६, फ्लोरिडामा १० हजार ८ सय ६८, म्यासाचुसेट्समा ९ हजार ८, इलिनोइसमा ८ हजार १ सय ८५, मिसिगनमा ६ हजार ७ सय ६, जर्जियामा ५ हजार ३ सय ९१ र एरिजोनामा ४ हजार ९ सय २९ जनाको मृत्यु भएको छ।

अमेरिकामा हालसम्म ५८ लाख ६० हजार ३ सय ९७ जना संक्रमित भएका छन्। अमेरिकापछि बढी प्रभावित मुलुकमा ब्राजिल रहेको छ, जहाँ ३७ लाख १७ हजार १ सय ५६ जना संक्रमित भएका छन् भने १ लाख १७ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु